Monday 16th of November | २०८३ कार्तिक ३० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार |
newsabhiyan

राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ गतेदेखि पुष २ गतेसम्म काठमाडौंको गोकर्नेस्वर ग्राउण्डमा आयोजना हुने भएको छ। बाल क्रिकेटको विकास र प्रतिभावान खेलाडीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।

यस प्रतियोगितामा जम्मा १६ टिमहरूको सहभागिता रहनेछ, जसमा ८ टिम हरुको जिल्ला स्तरबाट सहभागी हुनेछन् । जिल्ला स्तरका खेलाडीहरुका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ, जसले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्ने विश्वास-- आयोजकले लिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको प्रथम पुरस्कार रु. ५० हजार र द्वितीय पुरस्कार रु. ३५,००० तोकिएको छ। साथै, म्यान अफ द सिरिजलाई किटब्याग प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान लाई ब्याट र उत्कृष्ट बलर लाई क्रिकेट जुत्ता प्रदान गरिनेछ।

राइजिङ स्टार यू-१२ व्वाइज ओपन क्रिकेट प्रतियोगिताले भविष्यका क्रिकेट प्रतिभाहरू उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रतियोगिता ह्वाइट ड्रेसमा ४० ओभरको हुनेछ। टुर्नामेन्टका निर्देशक सुनिलमान  अमात्यले अन्डर- १२ सेतो डे्स र रातो बलमा पहिलोपटक नेपालमा हुन गईरहेको जानकारी दिनुभयो । टुनामेन्टका प्राबिधक निर्देशक रविन्द्र गुप्ताले १६ टीम ४ ग्रुपमा बिभाजन गरिएकाे छ साथै भाेलि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan