समाचार
-
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
झापा, २८ कात्तिकः जङ्गली हात्तीबाट भइरहेको जनधनको क्षति रोक्न नयाँ सौर्य विद्युतीय तारबार जडान गर्नुपर्ने र हात्ती धपाउन...
-
म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना
म्याग्दी, २८ कात्तिक : धौलागिरि क्षेत्रका चार जिल्ला कार्यक्षेत्र हुने गरि म्याग्दीको सदरमुकाम बेनीमा पूर्वाधार विकास डिभिजन...
-
खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन
काठमाडौँ, २८ कात्तिकः रामेछापको विकास र समृद्धिसँग जोडिएको एक हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत्...
-
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
अन्ताल्या (टर्किए), २७ कात्तिकः नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा...
-
कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउ
काठमाडौँ, २७ कात्तिकः कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा कौडा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् । ...
-
डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
काठमाडौँ, २७ कात्तिकः नेपाल प्रहरीले दुग्ध विकास संस्थान (डिडिसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ...
-
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ युएई प्रस्थान
काठमाडौँ, २७ कात्तिकः गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा...
-
रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन आग्रह
गण्डकी, २७ कात्तिक : जिल्ला समन्वय समिति, कास्कीले नेपाल ट्रस्टको स्वामीत्वमा रहेको पोखराको रत्न मन्दिर र हिमागृहको जग्गा...
-
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
धनुषा, २७ कात्तिकः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ । ...
-
बसको ठक्करबाट बालिकाको मृत्यु
भक्तपुर, २७ कात्तिकः बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले...
-
नवनियुक्त चार न्यायाधीशद्वारा पदवहाली
काठमाडौँ, २७ कात्तिकः सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूले पदवहाली गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...
-
वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर
गण्डकी, २७ कात्तिकः अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु संरक्षणमा छाडा कुकुर चुनौती बनेको छ । छाडा कुकुरले...
-
मुन्धुमका विशिष्ट शब्द समेटिएको शब्दकोश सार्वजनिक
ललितपुर, २७ कात्तिकः याक्थुङ (लिम्बू) जातिको धार्मिक तथा सांस्कृतिक ग्रन्थ मुन्धुममा प्रयोग हुने विशिष्ट शब्द समेटिएको ‘याक्थुङ...
-
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु
कास्की,२७ कात्तिकः पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु...
-
७० वर्षीय वृद्धको आगलागीमा परेर मृत्यु
खोटाङ, २७ कात्तिकः साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ । परिवारदेखि...
-
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने
सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै सोमबार पनि नियमित सेवा सञ्चालन गरिने काठमाडौं, २७ कात्तिक । छठ पर्वको अवसरमा सार्वजनिक...
-
नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण
काठमाडौँ, २७ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सर्वोच्च अदालतका...
-
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छः महासचिव पोखरेल
काठमाडौँ, २७ कात्तिकः नेकपा (एमाले) ले महासचिव शङ्कर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ...
-
प्रधानमन्त्रीसँग रास्वपा सांसदको छलफल
काठमाडौँ, २७ कात्तिकः प्रधानमन्त्री वालेन्द्र शाहसँग चीन भ्रमणमा जान लाग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का...
-
भीमफेदीको सडक दुर्घटनाप्रति नेपाली कांग्रेसको दुःख व्यक्त
काठमाडौँ, २७ कात्तिकः नेपाली कांग्रेसले भीमफेदीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । बिहीबार मकवानपुरको भीमफेदी–६...


