मुख्य
-
नयाँं पुस्तालाई अग्रजहरुको सङ्घर्षबारे जानकारी दिनुपर्छः अध्यक्ष बिजुक्छेँ
ख्वप (भक्तपुर), २७ कात्तिकः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नयाँ पुस्तालाई इतिहास, अग्रजहरूले गरेका...
-
मन्त्री साह र उद्योगमन्त्री पीयुष गोयलबीच भेटवार्ता
काठमाडौँ, २७ कात्तिकः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको...
-
जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ
काठमाडौं, २७ कात्तिक : भक्तपुर, सूर्यविनायक नगरपालिका-७ गुण्डुबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय सुनिल...
-
सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते
सुदूरपश्चिम, २७ कात्तिकः कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने...
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
गुल्मी, २६ कात्तिकः पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत...
-
मकवानपुरमा ईभी गाडी ६०० मिटर तल खस्दा १० जनाको मृत्यु, ६ जना घाइते (अपडेट)
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित भीमफेदी–कुलेखानी सडकखण्डमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ...
-
मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
काठमाडौँ, २६ कात्तिकः मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने...
-
पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते
कास्की, २६ कात्तिकः पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्...
-
सवारी दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, पाँच घाइते
सुनसरी, २५ कात्तिकः इनरुवा नगरपालिका–५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ...
-
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले
अन्ताल्या (टर्किए) २५ कात्तिकः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा...
-
सत्य, अहिंसा र समानताले नेपाली समाजलाई एकताको सूत्रमा गाँसेको छः उपराष्ट्रपति यादव
काठमाडौँ, २५ कात्तिकः उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महागुरु फाल्गुनन्दद्वारा प्रतिपादित सत्य, अहिंसा, समानता, शिक्षा, श्रम,...
-
जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल
अन्ताल्या (टर्किए), २४ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु अनुकूलन प्राविधिक वा वातावरणीय प्रतिक्रियामा मात्र सीमित...
-
नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल
काठमाडौँ, २४ कात्तिकः सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको...
-
नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल
काठमाडौँ, २४ कात्तिकः सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको नेपालीको साझा सम्पदा भएको...
-
कांग्रेस सभापति थापाः नेपाल संवत् ११४७ का उपलक्ष्यमा शुभकामना सन्देश
ललितपुर, २४ कात्तिकः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता, सद्भाव...
-
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यकः सभामुख अर्याल
काठमाडौँ, २३ कात्तिकः सभामुख डोलप्रसाद (डिपी) अर्यालले रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले नियमित रूपमा पहल...
-
पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच
प्रेमनारायण आचार्य अर्घाखाँची, २३ कात्तिक : नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको...
-
जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते
जुम्ला, २२ कात्तिक: मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्...
-
सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
चितवन, २२ कात्तिक: पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक...
-
पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल
काठमाडौँ, २१ कात्तिकः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत पिछडिएका क्षेत्रको विकासका...


