कृषि
-
परम्परागत कोगटी खेतीबाट आयआर्जनमा जुट्दै भोजपुरका किसान
भोजपुर, २८ कात्तिकः भोजपुरको अरुण गाउँपालिकाका स्थानीयवासी हराउँदै गएको परम्परागत कोगटी खेतीको संरक्षणसँगै आयआर्जनमा...
-
असिना पानीले धानबालीमा क्षति
भोजपुर, २६ कात्तिकः जिल्लाका विभिन्न ठाउँमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति...
-
कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन
बाँके, २५ कात्तिकः कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन...
-
किसानलाई धान भण्डारणको चटारो
भोजपुर, २४ कात्तिकः धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त...
-
धान बिक्रीको पर्खाइमा किसान
राँझा (बाँके), २३ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतिक्षारत रहे पनि हालसम्म...
-
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
झापा, २२ कात्तिकः मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले पालेका डेढ सय घारका मौरी रोगले मरेका...
-
फूलखेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ
घोराही (दाङ), २२ कात्तिकः दाङमा फूलखेती गरेका किसानलाई यतिबेला फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले...
-
ढकमक्क फूलले ढाकेको धनकुटा बजार
धनकुटा, २१ कात्तिक: धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य...
-
कृषि अध्ययन गरेका युवाको सयपत्री सपना
नवलपुर (नवलपरासी), २१ कात्तिकः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका युवाले तिहारलाई लक्षित गर्दै लगाएको सयपत्री फूल...
-
कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई
सुदूरपश्चिम, १९ कात्तिकः कृषि तथा पशुपालन व्यवसायमा प्राकृतिक विपद्, रोगव्याधि तथा अन्य जोखिमबाट हुने आर्थिक क्षति न्यूनीकरण गर्न...
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ, १९ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।...
-
बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना
दमौली (तनहुँ), १९ कात्तिक ः0: तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यको आयआर्जन क्षमता अभिवृद्धि गरी दिगो...
-
तीन दशकदेखि व्यावसायिक कृषिमा रमाउँदै बुद्धसागर मेहता
सुनसरी, १९ कात्तिकः इनरुवा नगरपालिका–८ का बुद्धसागर मेहताको परिचय हो– सफल अनि व्यावसायिक किसान । उहाँ विगत ३० वर्षदेखि...
-
सख्खरको उचित भाउ पाउने आसमा उखु पेल्दै किसान
महोत्तरी, १८ कात्तिकः दीपावली र छठ पर्व मुख्खैमा छन् । यी दुवै पर्व मिष्टान्न परिकार बनाइने÷खाइने पर्व हुन् । पर्वको यो परम्परा...
-
दाङमा मौलाउँदो व्यावसायिक फूलखेती
दाङ, १८ कात्तिकः दाङमा पछिल्लो समय व्यावसायिक सयपत्री फूलखेतीतर्फ आकर्षण बढेको छ । तिहार तथा शुभ दीपावलीजस्ता सांस्कृतिक...
-
च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो
कञ्चनपुर, १८ कात्तिक : कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँका एकल महिला पार्वती थापा व्यवसायिक च्याउखेतीबाट आत्मनिर्भर...
-
कृषियोग्य जमिनमा सिँचाइ
तुलसीपुर (दाङ), १७ कात्तिकः दाङको देउखुरीमा सञ्चालित प्रगन्ना सिँचाइ प्रणालीले ५८ हजार हेक्टर पु¥याएको छ । देउखुरीको...
-
वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेतीमा रमाउँदै रोशन
सुनसरी, १६ कात्तिकः वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरु गर्नुभएका बराहक्षेत्र नगरपालिका–११ मधुवनका...
-
चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
नारायणगढ (चितवन), १६ कात्तिकः जिल्ला प्रशासन कार्यालयले प्रतिबन्धित माउर माछापालन गरेका मत्स्य फार्म सञ्चालकलाई तत्काल माछा नष्ट...
-
धान नफलेपछि माडीका किसान चिन्तित
नारायणगढ (चितवन), १५ कात्तिकः गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि विभिन्न रोग देखिनु, पाक्ने बेलासम्म बाला...


